मलाई ठिक हुन्छ र !

चौथो छाला जुत्ता तथा वस्तु प्रदर्शनीमा आइतबार भ्रमण गर्दै पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल । प्रदर्शनीको आयोजना नेपाल छाला जुत्ता उत्पादक संघले गरेको हो ।

सम्बन्ध विस्तार हुँदैछ

नेपाल फिलिपिन्स चेम्बर अफ कमर्श एण्ड ईन्डष्ट्रिज (एनपीसीसीआई) उद्घाटन कार्यक्रममा उद्योगी सुरज बैद्य, प्रताप जंग पाण्डेलगायत।

फुटबल खेललाई बढाऔं

मेगा बैंक नेपालका सिइओ अनिलकेशरी शाह नेपाली फुटबल टोलीका कप्तान सागर थापालाई प्रोत्साहन स्वरुप एक लाख रुपैंयाबाट सम्मान गर्दै

फुलैफुलको मौसम

शनिवारदेखि आयोजना हुन लागेको १८औं फ्लोरा एक्सपोको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कृषि मन्त्रालयका प्रवक्ता तथा नेपाल फ्लोरीकल्चर एसोसियसनका पदाधिकारीहरु ।

लामो व्यापारीक यात्रा

भाजुरत्न इन्जिंनीयरिगं एण्ड सेल्स लिका अध्यक्ष पद्म ज्योतिसहितका पदाधिकारीहरु कम्पनी स्थापनाको ५० बर्ष पुगेको स्वर्ण जयन्ती समारोहमा

 

दोस्रो उद्यमशीलता बूट क्याम्पका लागि आवेदन खुल्ला

Boot-Camp

काठमाडौं, ३० साउन । नेपाली युवा उद्यमी मञ्चले आयोजना गर्ने उद्यमशीलता बूट क्याम्पको लागी आवेदन खुला भएको छ । अमेरिकी राजदूतावासको सहकार्यमा हुने उद्यमशीलता बूट क्याम्प यहि असोज ४, ५ र ६ गते गोकर्ण फरेष्ट रिसोर्टमा हुने मञ्चले जानकारी दिएको

कोका–कोलाको “फेरि उठ्ने छ नेपाल” अभियान

pic1

काठमाडौं, २६ साउन । कोका–कोलाले भूकम्पपछि देशलाई पुनः पुरानै अवस्थामा फर्काउन फेरि उठ्ने छ नेपाल अभियानको शुरु गरेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कम्पनीले फेरि उठ्ने छ नेपाल अभियान शुरु भएको घोषणा गरेको छ । कार्यक्रममा फेरि उठ्ने

नेपाली जुत्ताघरको बृहद् समरसेल मेला शुरु

Jutta

काठमाडौं, २४ साउन । करीब ३ वर्ष अघि नेपालको छाला जुत्ता तथा उद्योगमा स्थापीत जुत्ता उत्पादक कम्पनीहरुको सक्रियतामा स्थापीत नेपाली जुत्ता घर प्रा.लि. को आयोजनामा बृहद् समरसेल मेला शुरु भएको छ । नेपाली जुत्ताघरको आयोजनामा यस अघि ४ वटा बिगसेल

जियोनीको बजेट फोन पायोनियर पी टु एम नेपाली बजारमा

P2M-press-layout-1x2

काठमाडौं, २४ साउन । जियोनिले नयाँ बजेट स्मार्टफोन जियोनि पायोनियर पी टु एम नेपाली बजारमा ल्याएको छ । डुअल सिम र ४ इन्चको डब्लु भीजी ए स्क्रिन भएको पायोनियर पी टु एम हातमा सजिलै अट्ने कम्प्याक्ट डिजाइनमा उपलब्ध छ ।

माइक्रोम्याक्स बोल्ट डि ३२० मोबाइल फोन बजारमा

micromax-bolt-d320

काठमाडौँ, २४ साउन । माइक्रोम्याक्सले नेपाली ग्राहकहरुका लागि नयाँ मोबाइल –माइक्रोम्याक्स बोल्ट डि ३२० बजारमा उपलब्ध गराएको छ । यो नयाँ माइक्रोम्याक्स बोल्ट डि ३२० मा एन्ड्रोयड ४.४.२ किटक्याट अपरेटिङ सिस्टम रहेको छ । यो फोनमा ४.५ इन्चको स्क्रीन छ

एलजीको नयाँ शोरुम कान्तिपथमा

LG-2

काठमाडौं, २० साउन । चौधरी ग्रुप अन्तर्गत एलजी ब्राण्डको इलेक्ट्रोनिक्सलगायत घरायसी सामग्रीको नेपालको लागि एकमात्र आधिकारीक बिक्रेता सिजि इलेक्ट्रोनिक्स प्रालिले कान्तिपथ, काठमाडौंमा नयाँ शोरुम खोलेको छ । एलजी एशिया रिजनका एमडि क्रिश यी, एलजी सिंगापुरका एमडि स्कट जुंग, एलजी एशिया

टोयोटाको लिभा जी र जे मोडल ट्याक्सीका लागि उपयुक्त

toyota etios liva cab (2)

काठमाडौं, टोयोटाले ट्याक्सी सेवाका लागि टोयोटा लिभाको जी र जे मोडलका गाडिहरु उपयुक्त हुने भन्दै बिक्री शुरु गरेको जनाएको छ । टोयाटाका नेपालका लागि आधिकारीक बितरक यूनाईटेड ट्रेडर्स सिण्डिकेटले यी गाडिहरु ईन्धन किफायती भएको र सुरक्षाका दृष्टिले पनि उपयुक्त भएको

सि.यु.भि फियाट एभेन्चुरा नेपालमा

RAJ_7476

काठमाडौं, २० साउन । ईटालियन अटोमोवाईल फियाटको लागि नेपालको आधिकारीक विक्रेता लाईफ अटो मोवाईलले सर्वाधिक प्रतिक्षा गरिएको फियाट एभेन्चुरा नेपाली बजारमा भित्र्याएको छ । सवारीको उत्कृष्ट अनुभव दिलाउने एभेन्चुरा एक कन्टेमपोररी अर्वन भेकल भएको जुन सहरी र अफ रोड दुबै

बजाजको नयाँ पल्सर बजारमा

IMG_0994

काठमाडौं, १८ साउन । बजाजले नयाँ पल्सर आर एस २०० र ए एस २०० बजारमा ल्याएको घोषणा गरेको छ । डिएभि स्कुल ग्राउण्डमा आयोजित नेपथ्यको सांगितिक कार्यक्रममा हंससराज हुलासचन्द कम्पनी प्रा.लि.का कार्यकारी निर्देशक शेखर गोल्छाले नयाँ रेन्जका दूइ सुपर स्र्पोट

के ल्याबको सेवा विस्तार

Pic-3

काठमाडौं, १८ साउन । क्राउन ल्यावोरोटोरी एण्ड रिफरल सेन्टर अर्थात के ल्याबको नामले परिचित प्रयोगशालाले ओम्निकेयर नेपाल प्रा. लि सँग को फ्रेन्चाईज अनुवन्धमा काठमाडौं उपत्यकाका विभिन्न क्षेत्र जस्तै वानेश्वर, चावहिल, र लगनखेलमा प्रयोगशाला विस्तार गरेको छ । के–ल्याव र ओम्निकेयर

2013 © chanakyamagazine.com